![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
"आजको रातलाई नबिर्सनुहोस्" यो गीत ली कु यीले गाएकी हुन्। ली कु यी चीनकी नामी गायिका हुन्। सन् 1984 को बसन्त चाडको सांगीतिक गालामा ली कु यीले पहिलो पटक यो गीत गाएकी थिइन्। त्यसपछि यो गीतले धेरै पुरस्कार प्राप्त गरेको छ।
गीतले भन्छः तपाईं विश्वको अन्त वा कुनै दरारमा भएको बेला मातृभूमिको अधिक याद गर्नुहुन्छ। आजको रातलाई नबिर्सनुहोस्। नयाँ वा पुराना साथी आगामी वसन्तमा फेरि एक पटक भेट गरौँला र मातृभूमिलाई संयुक्त रुपमा शुभकामना बाँढौँला।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |