फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बहादुरको प्रशंसाको गीत

(GMT+08:00) 2019-09-18 16:06:04

यो एउटा पुरानो चिनियाँ चलचित्रको गीत हो। चलचित्रको नाम《बहादुर छोरा छोरी》भन्ने रहेको छ। चलचित्रमा मुख्य अभिनेता दाजु बहिनी छन्। दाजु वाङ्ग छङ्ग युद्धमा मारिएपछि चिनियाँ सेनामा वाङ्ग छङ्गको प्रशिक्षण अभियान शुरु भएको थियो। उनकी बहिनीले आफ्नो तरिकाबाट दाजुको सम्झना गर्न यो गीत गाएकी थिइन्। यस गीतले पनि युद्धमा मृत्यु भएका सबै सैनिकलाई सम्झना गरेको छ।

गीतले भन्छः मुलुक र शान्तिको संरक्षण गर्न बहादुर सैनिकले युद्धमा लडाइँ गरेका थिए, मृत्यु भएका बहादुरको रगतले यस भूमिमा रातो रङ्ग लागेको छ। आगामी वसन्त ऋतु आउने बेला यस भूमिमा फूल फूल्ने छ।

जानकारी तथा लेखहरु