फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खडा हुनुहोस्

(GMT+08:00) 2019-09-18 16:07:09

सन्2008पैचिङ ओलम्पिक खेलकुद समारोह आयोजनाको उपलक्ष्यमा, यो भव्य समारोह मनाउन चार जना चिनियाँ गायक-गायिकाले मिलेर यस जागौं भन्ने चिनियाँ गीत गाएका थिए। यी चार जना गायक-गायिका चिनियाँ लोकप्रिय संगीत क्षेत्रमा निकै लोकप्रिय र प्रभावशाली कलाकार थिए। यस गीतमा खेलाडीहरुले प्रतियोगितामा कुण्ठा पश्चात् एकपछि अर्को गरी खडा भएको आत्मा उल्लेख गरिएको छ। यस्तो कुण्ठाको सामना गर्ने आत्मालाई सबै जनाको प्रोत्साहन मिलेको थियो।

गीतले भन्छः दौड्ने प्रतियोगितामा सफलता र विफलता त्यति महत्वपूर्ण कुरा होइन। दौडने क्रममा खेलाडीहरुको प्रयास,यी आश्चर्यजनक क्षण पनि सम्झना गर्न सकिन्थ्यो। हामीले च्याम्पियनलाई मनायौं, विफल भएको खेलाडीलाई पनि प्रसन्न गरेका छौं। प्रतियोगिताको अन्तिम विन्दुमा सफलता र विफलता मात्र नभई, मानव जातिबीच आपसी मित्रता पनि देखा परेको छ।

जानकारी तथा लेखहरु