फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ऊँटको औंठी

(GMT+08:00) 2019-09-18 16:11:06

यो गीत पहिले एउटा चलचित्रको मुख्य संगीत थियो। चिनियाँ एक जना निकै नामी संगीतकार वाङ्ग ली फिङले रचना गरेको गीत हो यो। वाङ्ग ली फिङले धेरै नामी संगीतको रचना गरेका थिए,उनको संगीत मुख्य रुपमा चलचित्रमा प्रयोग गरिएको थियो। यस ऊँटको औंठी नामक गीतमा साथी, सहपाठीसँग विदाइ दिएको समयमा देखा परेको छोड्न नचाहेको भाव उल्लेख गरिएको थियो। अहिले स्कूलमा विद्यार्थी स्नातक हुँदा, सेनामा सैनिक निवृत्त हुँदा मानिसले सँधै यो गीत गाएका थिए।

गीतले भन्छः राम्रो साथीलाई नयाँ बाटोमा विदाइ गर्नुपर्छ, तर मनले छोड्न चाहँदैन। ऊँटको औंठीको आवाज सुनिएकोले छोड्ने बेला आइपुग्छ। साथी, बाटो धेरै टाढा हुँदै कठिनाइ पनि छ, मेरो सबैभन्दा धेरै बधाई छ, तिमीलाई। अर्को वसन्त ऋतु आउने बेला हामी फेरि भेट्ने चाहना लिएको छु।

जानकारी तथा लेखहरु