फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विशाल चीन

(GMT+08:00) 2019-09-19 09:29:04

सन् १९९५ मा तत्कालिन् प्रसिद्ध गायक काउ फङले आफ्नो शब्द र सङ्गीतमा विशाल चीन शीर्षकको गीत रचना गरेका थिए। गीतले मातृमूभि चीनको सुन्दर दृश्यको उल्लेख तथा प्रशंसा गर्नुका साथै चिनियाँ जनताको राष्ट्रिय आत्म-सम्मान र गौरव व्यक्त गरेको छ। गीतले चीनलार्इ एक परिवारको स्वरूप उल्लेख गर्दै देशभक्त भावना व्यक्त गरेको छ।
जानकारी तथा लेखहरु