फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कम्युनिष्ट बाल-बालिका टोलीको गीत

(GMT+08:00) 2019-09-20 10:11:59





        सन् 1957 चीनको छाङ्गछुन फिल्म उत्पादन कारखानाले कम्युनिष्ट बाल-बालिका टोलीको कथाअनुसार "लाल बाल-बालिका"शीर्षकको फिल्म बनाएको थियो। यो फिल्मले च्याङ्ग सी क्रान्ति आधार क्षेत्रका बाल-बालिका तथा को मिन ताङ्ग पार्टीको सेनाबीचको लडाईँ देखाएको छ। यो फिल्मको मुख्य गीत "कम्युनिष्ट बाल-बालिका टोलीको गीत"भन्ने हो। यो गीतको धुनको मूल पूर्व सोवियत संघको किशोर-किशोरी पायनियर टोलीको गीतबाट आएको हो। यो फिल्ममार्फत् यो गीत चीनभरी लोकप्रिय भएको छ। बाल-बालिका टोली हाम्रो किशोर-किशोरी पायनियर संगठनको भविष्य हुन्। चीनको किशोर-किशोरी पायनियर संगठन चीनको बाल-बालिकाको अग्र संगठन हो जुन चिनियाँ कम्युनिष्ट पार्टीको प्रत्यक्ष वास्तामा स्थापना भएको हो। हालसम्म जसको इतिहास नब्बे वर्षभन्दा बढी भएको छ। पहिले तिनीहरूले चीनलाई मुक्त गर्नका लागि ठूलो योगदान गरेका थिए।

यस गीतको मुख्य विषय यस प्रकार छः

तयारी भइसकेको छ?

हामी कम्युनिष्ट बाल मण्डलका सदस्य हौँ।

भावी गुरु हाम्रा दाजुभाइ तथा दिदीबहिनी हुनुपर्छ।

हामी जुनसुकै बेला पनि तयार छौं।

हामीले प्रतिक्रान्तिकारी तथा जमिन्दारमाथि प्रहार गर्न तथा वर्चस्व संरक्षण गर्नका लागि खुकुरी तथा बन्दूक लिएर लाल सेनामा भाग लिएका छौं।

जानकारी तथा लेखहरु