![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
"रेल चढेर ल्हासातर्फ जाऔं" शीर्षकको गीतमा रेल चढेर ल्हासाको दृश्यावलोकन गर्न खोज्ने एकजना केटीको खुसी र रमाइलो भावना प्रतिबिम्बित गरिएको छ।
गीतमा भनिएको छ:
रेल चढेर ल्हासातर्फ जाऔं!
मनोरञ्जनात्मक पोताला दरबारको अवलोकन गरौं न!
क साङ्ग भन्ने सुन्दर फूल हिउँदे पहाडमुमा फुलिरहेका छन्।
रेल चढेर ल्हासातर्फ जाऔंला!
तिब्बती जातिको रमाइलो नाच नाचौं!
जौबाट बनाइएको मीठो मदिरा खाऔं!
हामीसँगसँगै किम्बदन्तीको स्वर्गमा बसौंला!
"रेलद्बारा ल्हासातर्फ जाऔं" शीर्षकको गीत चीनको मुख्य भूमिकी युवा गायिका स्यु छ्येन याले गाएकी हुन्।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |