फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको नयाँ युग

(GMT+08:00) 2019-10-08 19:29:22

चीनको नयाँ युग भन्ने गीतमा भावी सुखमय जीवनबारे बयान गरिएको छ। अथक प्रयास गरेपछि मात्रै सुख पाइन्छ। आफ्नो प्राथमिक इच्छा नविर्सिएर अघि बढ्नुपर्छ। सपना भनेको चिनियाँ जनतालाई अघि बढाउने प्रेरक शक्ति हो। हाम्रो सामु धेरै कठिनाई भएतापनि हामीले त्यसलाई जित्नुपर्छ। यस गीतका गायक ह च्युनले गीतबाट चीनको यस नयाँ एवम् सुन्दर युगबारे गाएका छन्। यस गीतको बोल यस प्रकार छ:चीनको नयाँ युग आयो। चीन सम्पन्न तथा शक्तिशाली बनेको छ। चीनको रोचक कथा राम्रोसँग प्रसार गर्नुपर्छ। पाँच तारे झण्डाले हामीलाई नयाँ युगमा डोर्‍याउँदै छ। नयाँ युगमा हामीले पनि नयाँ छवि देखाएर सुन्दर चीनको निर्माण गरिरहेका छौं र भविष्यतिर अघि बढ्दै छौं।

जानकारी तथा लेखहरु