फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मातृभूमिलाई चुम्बन गर्छु

(GMT+08:00) 2019-10-09 16:14:00

"मातृभूमिलाई चुम्बन गर्छु" भन्ने गीत हङकङ मातृभूमिमा समाहित भएको बेलामा रचिएको हो र मकाउ मातृभूमिमा समाहित भएपछि प्रचलित पनि भयो। यस गीतले विदेशमा बसोबास गर्ने चिनियाँहरुले चीनको सम्झना गर्ने भावना अभिव्यक्त गरेको छ। अखिल राजनीतिक नृत्य दलकी युवा गायिका वाङ ली ताले यस गीतमार्फत सन् २००४मा आयोजित चिनियाँ युवा गायक टेलिभिजन प्रतियोगिताको द्वीतीय पुरस्कार जित्नुभयो। त्यसका अतिरिक्त,यस गीतलाई केन्द्रीय संगीत प्रतिष्ठानको पाठ्यक्रममा पनि राखिएको छ। यस गीतको बोल यस प्रकार छ:गहिरो याद तथा लामो समयसम्म मातृभूमि छोडें। मातृभूमि म तिमीलाई चुम्बन गर्छु। चित्रमा कोरिएको थाई शान पहाडलाई चुम्बन गर्छु,गोबी मरुभूमिलाई चुम्बन गर्छु,लामो पर्खाललाई चुम्बन गर्छु,पहेंलो नदीलाई चुम्बन गर्छु,ह्वा श्याको महान उपलब्धीलाई चुम्बन गर्छु। सपनामा भएको पाँच तारे झण्डालाई चुम्बन गर्छु।
जानकारी तथा लेखहरु