फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मरुभूमिको ऊँट

(GMT+08:00) 2019-10-09 16:27:09

मरुभूमिको ऊँटको गीतको बोल यस प्रकार छ: म यो मरुभूमि पार गरी साँचो आफै खोज्ने छु। मेरो साथमा एउटा ऊँट मात्र छ। यहाँ हावा चलेको छ भने त्यहाँ बादल देखिन्छ। अँध्यारोबाट निस्किएपछि खुसी हुन्छु।
जानकारी तथा लेखहरु