फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

N95 मास्क उत्पादन

(GMT+08:00) 2020-02-10 12:23:15

चिकित्सा क्षेत्रमा प्रयोग गरिने गुणस्तरीय N95 मास्कको उत्पादनमा उच्च सतर्कताका साथै विसङ्क्रमित वातावरणमा आवश्यक पर्छ। केही दिनयता ल्याउ निङ प्रान्तको N95 मास्क उत्पादन कम्पनी, ल्याउ निङ शङ श चिकित्सा विज्ञान प्रविधि लिमिडेट कम्पनीले प्रतिदिन लगातार २० भन्दा बढी घण्टा काम गर्दै हरेक दिन २० हजार मास्क उत्पादन गर्दैआएको छ। यी मास्क हु पै र ल्याउ निङ प्रान्तमा कोरोना भाइरस प्रतिरोधका लागि प्रयोग गरिँदै आएको छ।

1  2  3  
जानकारी तथा लेखहरु