
चीनमा यतिखेर नोबल कोरोना निमोनिया (एनसीपी) भाइरसको प्रकोप छ। ड्रोन, रोबोट, वाईफाई, मोबाइल फोन लगायत प्रविधिको विकासले भाइरसको प्रसारण रोक्नका लागि ठूलो सहायता पुर्याएका छन्। ठूलो जनघनत्व भएको चीनमा प्रत्येक नागरिकलाई सचेत तुल्याउनु र समान सेवा उपलब्ध गराउनु चानचुने कुरा होइन। दैनिक आवश्यकता पूर्ति लगायत अस्पतालका काममा प्रविधिले पनि मानवले जस्तै टेवा पुर्याइरहेको छ। चीनमा फैलिएको कोरोना भाइरस नियन्त्रणमा चीनमा उपलब्ध प्रविधिले कसरी सहयोग गरिरहेको छ त? विस्तृतमा थाहा पाउन तलको लिंक खोल्नुहोस्,
https://ekantipur.com/news/2020/02/10/158132575458463842.html?author=1