फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङको श्याउ थाङ शान अस्पताल सञ्चालनमा

(GMT+08:00) 2020-03-17 10:19:58

पैचिङ नगरपालिकाको महामारीको प्रतिरोध तथा नियन्त्रण टोलीबाट प्राप्त जानकारी अनुसार,विदेशबाट आउने व्यक्तिहरुको जाँचका साथै महामारीको प्रतिरोध तथा नियन्त्रणका लागि मार्च १६ तारिखदेखि पैचिङ श्याउ थाङ शान अस्पताल संचालनमा आएको छ। सो अस्पतालमा १००० वटा शैय्याको व्यवस्था गरिएको छ। श्याउ थाङ शान अस्पतालको उद्देश्य विदेशबाट पैचिङ आउने व्यक्तिहरुमाथि महामारीको जाँचबुझ तथा उनीहरुको उपचार गर्नु हो।

मार्च १६ तारिख खिचिएका यी तस्विरहरुमा श्याउ थाङ शान अस्पतालको दृश्य यस्तो देखिन्छ।

1  2  3  
जानकारी तथा लेखहरु