एउटा मानिसभित्र रहेर भाइरसले संसारभरि विचरण गर्न सक्छ । प्राकृतिक प्रकोपले एसियालीलाई जसरी पीडा दिन्छ, उस्तै अमेरिकीलाई पनि दिन्छ । भाइरसले भिसा नलगाईकन संसारको परिक्रमा गर्दछ । पृथ्वीमा हावा, पानी, माटो, आकाश, विज्ञान, साधन स्रोत, प्रकोप इत्यादि हरेक कुरा मानवको जीवनसँग जोडिएका छन् । पृथ्वीमा जे जस्तो समस्या छ, त्यसमा समग्र मानव–जातिको नियति जोडिएको छ । यहाँ प्रत्येक जीवनको मूल्य हुन्छ । साझा घर भएका कारण पृथ्वीमा देखा पर्ने हरेक समस्या मानव–जातिको साझा भोगाइ हो । मिलेर, डटेर सामना गर्नु नै साझा जीत हो । सीले अघि सारेको साझा मानव नियति समुदायको अवधारणालाई सार्थक रूपमा बुझ्न कोरोनाको महामारीले अहिले निकै सहज बनाएको हुनुपर्छ ।
चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले भन्ने गरेको साझा मानव भाग्य समुदायको अवधारणाले कोरोना प्रकोपमा के अर्थ राख्छ? जान्नका लागि लिंकमा जानुहोस्,
कोरोनाले सिकाएको साझा मानव भाग्य समुदायको अर्थ

https://nepalmag.com.np/opinion/2020/03/20/1584704916