फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भेनेजुएलाका राष्ट्रपति मादुरोद्वारा चिनियाँ चिकित्सक विशेषज्ञ टोलीसँग भेट-वार्ता

(GMT+08:00) 2020-04-10 09:52:26

भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो मोरोसले अप्रिल ८ तारिख राष्ट्रपति भवनमा चिनियाँ चिकित्सक विशेषज्ञ टोलीसँग भेट-वार्ता गर्नुभएको छ।

राष्ट्रपति मादुरोले भेनेजुएलालाई सहायता प्रदान गरेकोमा चीनलाई धन्यवाद ज्ञापन गर्दै महामारीको युद्धमा भेनेजुएलालाई चीनको सहयोग चाहिने पनि बताउनुभयो।   

त्यसै गरी, सो वार्तामा सहभागी हुनुभएका भेनेजुएलाका लागि चिनियाँ राजदूत ली पाउ रुङले कठिन अवस्थामा चीन र भेनेजुएलाका जनता एकबद्ध रहेको भन्दै भेनेजुएलाका जनताले महामारीलाई जित्नसक्ने विश्वास व्यक्त गर्नुभयो।

1  2  
जानकारी तथा लेखहरु