फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तर यो गुलाफ होइन, युए ची हो।

(GMT+08:00) 2020-05-28 16:36:53

चीनमा वसन्त ऋतुको आगमनसँगै जतातातै गुलाफ जस्ता देखिने फूलहरू फुलिरहेका छन्। सडक गल्ली बागबगैँचा जताततै देखिने यो फूलहरू वास्तवमा गुलाफ भने होइनन्। धेरै विदेशीहरू पनि झुक्किन्छन्। चिनियाँहरू यसलाई युए ची ह्वा भन्छन्। गुलाफलाई चिनियाँमा मै क्वी ह्वा भनिन्छ।

फरक?

युए ची फूलका पत्र फराकिला हुन्छन्, यसको डाँठ, पात र आकार पनि फरक फरक छन्। तपाइँ झुक्किनुभयो भने युएची ह्वा आफ्नो प्रेमीलाई दिनुहुनेछ। तर त्यो साँच्चै गुलाफ होइन भन्ने थाहा भयो, तपाइँको मायालुको मन खिन्न हुनसक्छ।

त्यसो त प्रेमपूर्वक प्राप्त गरेको फूल त फूल नै हो भनेर चित्त बुझाउँदा पनि भयो, कि कसो?

एउटा भिडियोः

जानकारी तथा लेखहरु