भूइंदेखि 10 मिटर अग्लो आकाश मण्डलमा हावा-श्रोतको प्रयोगबाट निकाल्न सकिने कुल विद्युत मात्रा 3 अरव 20करोड 6 लाख किलोवाटर पुग्ने अनुमान छ। जल स्थलमा निहित भएको हावा-श्रोतको कुल मात्रा 25 करोड 30 लाख किलोवाटर पुग्ने अनुमान छ। 15 मिटरभन्दा बढी मुनिको सामुद्रिक क्षेत्रमा हावा- श्रोतको क्षमता स्थलमा रहेको हावा क्षमताकोतुलनामा 3 गुणा पुगेकोछ, अर्थात् त्यो 75 करोड किलोवाटर पुग्छ। हावा-श्रोत प्रशस्त भएको ठाउँ खास गरी चीनको उत्तर पश्चिम, उत्तर र पूर्वी क्षेत्रको चउर वा मरुभूमि, पूर्व र दक्षिण पूर्वी क्षेत्रको समुद्रतटवर्ती क्षेत्र तथा टापू हुन्। यी क्षेत्रहरुमा साधारणतः नियमित रुपमा श्रोत साधनको उत्पादन गर्ने तरिका छैन। त्यहाँ हिउँद र बसन्त ऋतुमा प्रचुर हावा चल्छ ।तर त्यहाँ पानी थोरै पर्छ। अनि गर्मी ऋतुमा त्यहाँ हावा सानो चल्छ, पानी त धेरै पर्छ। यसैले बसन्त र हिउंद ऋतुमा हावा- श्रोतबाट निकालेको विजुली बढी छ भने जल-शक्तिबाट निकाल्ने विजुली थोरै छ।सन् 1998 को अन्त्यसम्म चीनमा हावा-श्रोतबाट विजुली निकालिने 20वटा केन्द्र थिए। त्यसको जेनेरेटर क्षमता 2 लाख 23 हजार 6 सय किलोवाटर हो। हाल चीनमा सबैभन्दा ठूलो पनि, एशियामा सबभन्दा ठूलो पनि सिन च्याङ्गको डा बान हावा विद्युत केन्द्र हो। त्यहाँ 3 सय, 5 रय र 6 सय किलोवाटरको क्षमता ग्रस्त १सय ११वटा विजुली यन्त्रहरु जडान गरिएको छ। यी यन्त्रहरुको जेनेरेटरको कुल क्षमता 57 हजार 5सय किलोवाटर छ। हालै चीनमा हावा श्रोत साधनको जेनेरेटरको कुल क्षमतामा 1.4 मुनि हजारको उपभोग मात्रै गरिएको ट। यसैले हावा श्रोत साधनबाट विजुली उत्पादन गर्नका लागि फलाकिरो भविष्य छ।
चीनमा सोलो शक्ति पनि प्रशस्त छ र जल स्थलमा हरेक वर्ष सोलो शक्तिको रेडिएशन 24 खरव टन कोइला स्टेन्डर पत्थर कोइला जलाएको क्षमता बराबर छ। चीनको 3 खण्डका 2 खण्डको प्रादेशिक भूखण्डमा सोलो शक्तीबाट आएको वार्षिक रेडिएशन मात्रा 6 अरब जोउल प्रति वर्ग मिटर पुगेको छ। तिव्वतको उत्तर पश्चिम भागमा सोलो क्षमताका मात्रा 8 अरव जोउल प्रति वर्ग मिटर पुगेको छ। त्यहाँ सोलो शक्ति विश्वमा सबभन्दा प्रशस्त स्थानहरुमध्ये एक हो। भित्रि मंगोलियाको वालिनयौ क्षेत्रको गुलिगुताइ गाँमा सोलो शक्तिबाट विजुलि निकाल्ने चीनको सबभन्खा ठूलो केन्द्र छ। यसको पावर 5 सय 60 वाटर छ। सन् 1982 को अक्टुबर 11 तारिख स्थापित गरिएको हो।
|