तिबब्ती जाति संक्षिप्त परिचय

          तिब्बत स्वायत्त प्रदेश चीनमा सबैभन्दा बढी तिब्बतीहरुको बसोबास रहेको ठाँउ हो। त्यहाँ बसोबास गर्ने तिब्बतीहरुको संख्या चीनभरी बसोबास गरिरहेका तिब्बतीहरुको कूल संख्याको 45 प्रतिशत छ। तिब्बत स्वायत्त प्रदेशमा तिब्बती बाहेक, हान, ह्वै, मन पा, लोपा, नासी, नू, तु लुङ्ग आदि गरी जम्मा दश भन्दा बढी जातिका मानिसहरु युगौंयुगसम्म बसिरहेका छन। साथै त्यहाँ मन पा, लो पा, नासी जातिका मानिसहरुको पनि बसोबास छ।