फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालस्थित होटलका साउजी

(GMT+08:00) 2015-05-21 10:18:23

          नेपालको राजधानी काठमाडौंमा रहेको एउटा चिनियाँ रेस्टुराड छ। यो रेस्टुराङ्गको ठैकाना ठमेलमा जस्तै राम्रो क्षेत्रमा नभएको र एउटा पर्यटक क्षेत्रबाट डाढा ठाउँमा रहेको छ। तर काठमाडौंमा बसेका धेरैजसो चिनियाँहरुले यस रेस्टुराङ्गलाई चिनेका छन्। खाना खाने समयमा धेरै मान्छेहरु भएकाले कहिलेकाहीं केही ठाउँ खोज्न सकिदैन। यस रेस्टुराङ्गका साउ चीनको ह नान प्रान्तबाट आएको हो र उहाँ तथा आफ्नी श्रीमति सँगसँगैरुपमा यस रेस्टुराङ्गलाई चलाएका छन्। उहाँहरु नेपालका लागि चिनेको र अन्त्यममा विवाह गर्नुभएका छन्। अहिलेसम्म उहाँ दुई जना नेपालमा खुशीयात र शान्तिपुर्णरुपमा बसेका छन्।

           श्रीमतिको नाम शी चान हो। उनी हाई स्कूल पुरा गरेपछि विश्वविद्यालयमा बढेको थिएन। सन् 1988 वर्षमा शी चानकी चाची नेपालमा व्यापार गर्न काठमाडौं शहरबाट नजिक ठाउँमा एउटा हटेल चलाउनुभएको थिई। सो हटेल चलाउनका लागि उहाँलाई एक जना सहायक चाहिएको थियो। यसै गरी सानो शी चान सन् 2001वर्षदेखि आफ्ना चाचीसँग नेपालमा बसी काम गर्न थालेको थिई। यसका साथै शी चानले काम गर्दा गर्दै हटेल चलाउन सिकेको थिई।

           श्रीमान ह्वाङ्गले पहिला ह नान प्रान्तको एउटा रेस्टुराङ्गमा भान्सेको काम गर्थ्यो र त्यस अवधिमा उहाँले धेरै भान्सेसम्बन्धी पुरस्कार पाएको थियो। उहाँ सानो हुँदा विदेशी मुलुक बस्ने र काम गर्ने आशा लिएको थियो। उहाँका एक जना शिक्षका सन् 2001देखि नेपालस्थित चिनियाँ राजदुतावासमा भान्सेको काम गर्थ्यो। जस शिक्षक र शी चानकी चाची राम्रो साथी भयो र शिक्षकले शी चानलाई ह्वाङ्ग परिचय दिने इच्छुक थियो। किनभने श्री ह्वाङ्ग दयालु मान्छे मात्र नभई काम गर्न पनि राम्रो मानिन्थ्यो। यसरी सन् 2004 वर्षको जुनमा आफ्ना शिक्षकको निमन्त्रणामा श्री ह्वाङ्ग नेपालमा पुगेको थियो। त्यस बेलामा उहाँले श्रीमति शी चानलाई पनि भेट्थ्यो। श्री ह्वाङ्गको सम्झनामा शी चान एक सुदरी तथा राम्री केटी थिई र अर्को पक्ष श्रीमति शीले ह्वाङ्ग एक जना दयालु र राम्रो केटा थियो। यसरी नै उहाँ दुई जना सन् 2004 वर्षको नोभेम्बरमा नेपालमा विवाह गरेको थिए।

            श्री ह्वाङ्गले नेपाल आएको शरुपमा काठमाडौंको हटेल एभरेस्ट्रमा काम गर्थ्यो। श्रीमति शी चान चाचीको हटेलमा काम गर्थई। चाचीको हटेलको काम धेरै व्यस्त भएकाले श्री ह्वाङ्गले आफ्नो काम छोडेर शी चानसँग मिलेर चाचीको हटेल चलाएको थिए। यसरी नै सो हटेलको चिनियाँ खाना तुरुन्तै लोकप्रिय बनेको र धेरै भन्दा बढी अतिथिहरु आएका थिए। सन् 2007 वर्षमा उहाँहरुले आफ्नो प्रयासमार्फत पहिलो पटक हटेल चलाउने पैसा कमाएका थिए।

          व्यापार राम्रो हुँदा हुँदै श्रीमति शी चानले उहाँहरुको छोरी जन्मा दिएको थिई। अनि उहाँहरु चीनको घर फर्केर चीनमा काम तथा जीवन शुरु गर्न विचार गर्थे। तर आधा वर्षसम्म श्रीमान ह्वाङ्गले चीनको जीवनलाई त्यती मन पराएको थिएन। र त्यसपछि नेपालमा काम गर्न फर्ने विचार गर्थ्यो। सन् 2008 वर्षमा उहाँहरु फेरि नेपालमा फर्क्नुभयो। र शुरुमा श्री ह्वाङ्गले एउटा चिनियाँ कम्पनीमा भान्सेको काम गर्थ्यो। केही महिना पछि उहाँले आफ्ना रेस्टुराङ्ग खोल्न निश्चित गरेको थियो। सन् 2010 वर्षको जुलाईमा उहाँको हुङ्ग स्याङ्ग नामक चिनियाँ रेस्टुराङ्ग चलाउन शुरु भएको थियो। यस रेस्टुराङ्गको ठैकाना त्यती राम्रो भएन र धेरै मान्छेहरुले जस रेस्टुराङ्गलाई खोज्न सक्दैन। तर यहाँको चिनियाँ खाना मिठो मात्र नभई यहाँको सेवा पनि राम्रो भयो। विस्तारैरुपमा धेरै भन्दा बढी मानिसहरुले यहाँ चिन्थे र अरु भन्दा बढी साथीहरु लिई यहाँ खाना खवाउन शुरु भएको थियो।

            उहाँहरु नेपालमा काम गर्ने क्रममा नेपालीलाई पनि सक्दो सहयोग गराएको थिए। सन् 2013 वर्षको अग्टोबरमा सी आर आई कम्फ्युशियस कलासरुमबाट आयोजित एउटा कार्यक्रममा हुँ स्याङ्ग रेस्टुराङ्गडले नेपालको एउटा टुहुराहरुको स्कूललाई 1 लाख 60 हजार नेपाली रुपैयाङ्ग दिएको थियो। यस बाहेक उहाँहरुले एक सय पचास पेकको राइस ती टुहुराहरुलाई उपलब्धी गराएको थिए।

              श्रीमान ह्वाङ्ग तथा श्रीमति शी चानका अनुसार नेपालमा बस्न शुरुमा धेरैजसो मानिसहरुलाई यहाँ त्यती मन पर्दैन। तर विस्तारै नेपाललाई मन पराउन सकिन्छ। किनभने यहाँको मानिस दयालु हुनुहुन्छ र यहाँको मौसम पनि राम्रो छ। नेपालमा बस्दा उहाँहरु एक अर्कालाई सहयोग दिनुहुन्छ र आपसी माया पनि राम्रो देखिन्छ। उहाँहरुको इच्छुकका अनुसार आगामी दश वर्षसम्म नेपालमा बस्ने र यहाँको कार्यलाई अझ बढी प्रबर्द्धन गरउने योजना छ।

जानकारी तथा लेखहरु
सुझाउ