फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली भाषा शिक्षार्थी चिनियाँको प्रयास

(GMT+08:00) 2015-05-27 10:39:58

नेपालसँगको सम्बन्धलाई मजबुत बनाउने रणनीति र चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको अनुरोधमा आधारित चीनको संचार विश्वविद्यालयले दशबढी वर्षपछि सन् 1995 मा फेरि नेपाली भाषा अध्ययन नियमित बनाएको छ। जसबाट सन् 1999 र सन् 2004 मा दुई समूह नेपाली भाषा मुख्य विषय अध्ययन गरेका विद्यार्थीहरु स्नातक भएपछि चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवामा हाल काम गरिरहेका छन्। हाल ती व्यक्तिहरु नेपाली सेवाको विकासका लागि केन्द्रीय शक्ति बनेका छन्।
जानकारी तथा लेखहरु
सुझाउ