फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली भाषा शिक्षार्थी चिनियाँको प्रयास

(GMT+08:00) 2015-05-27 10:43:37

 स्थापनाभएपछि नेपाली सेवाले सफलताका साथ नेपाली राजा, प्रधानमन्त्री, विभिन्न पार्टीका नेतासँग अन्तर्वार्ता लिएको छ भने नेपालका विभिन्न क्षेत्रका संगठन तथा समूहसँग मैत्रीपूर्ण आदानप्रदान र मित्रतालाई कायम राख्दै आएको छ। नेपाली सेवाका ती पुराना कर्मचारीहरुले चीन र नेपालबीच सरकारी तथा जनस्तरमा आदानप्रदानको विकासमा महत्वपूर्ण भूमिका सिर्जना गरेका छन्। हाल ती पहिलो पुस्ताका नेपाली भाषा कर्मचारीहरु सेवाबाट निवृत्त भएका छन् तरपनि निरन्तर रुपमा शब्दकोष लेखन, जनस्तरमा आदानप्रदान प्रवर्द्धन जस्ता विविध कार्यहरु गरिरहेका छन्।
जानकारी तथा लेखहरु
सुझाउ