फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली भाषा शिक्षार्थी चिनियाँको प्रयास

(GMT+08:00) 2015-05-27 10:44:39

सन् 2003 को अप्रिलमा नेपाली सेवाले चीनमा नेपाली भाषाको पहिलो पत्रिका "मितेरी पुल" प्रकाशन गरेको थियो। सन् 2003 को डिसेम्बरमा नेपाली सेवाले चीनमा पहिलोपटक नेपाली भाषाको वेबसाइट सञ्चालन गरेको थियो। सन् 2009 को अगष्टमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोअन्तर्गत नेपाली भाषा कन्फ्युसियस कक्षा काठमाडौँमा स्थापना गरेको छ। सन् 2009 को अक्टोवरमा नेपाली सेवाको काठमाडौँबाट एफ एममार्फत रिले प्रसारण शुरु गर्‍यो। सन्2012 को अक्टोबरमा सीआरआई र क्यापिटल एफ एम 92.4 मेघाहर्जबीच सहयोगात्मक साझेदारी सम्बन्ध स्थापना भयो। सन् 2013 देखि नेपाली सेवा र नेपाली स्थानीय प्रकाशन संस्थाको संयुक्त संयोजनमा "हट नेपाल" पत्रिका नेपालबाट नियमित प्रकाशन हुँदै आएको छ। सीआरआई नेपाली सेवा‌ औपचारिक रुपमा नयाँ संचार युगमा प्रवेश गरेको छ।
जानकारी तथा लेखहरु
सुझाउ