विशेष उद्योगहरु

CRI


   
    सिंग च्यांगका विशेष उद्योगहरुमा मुख्यतः रक्सी बनाउने, अन्य पेय पदार्थ बनाउने उद्योग, दूधबाट विभिन्न प्रकारका खाद्य पदार्थ बनाउने उद्योग, दैनिक उपयोगमा ल्याइने रासायनिक पदार्थ सम्बन्धी कारखाना, मसला, जेड र मोतीको शोधन, चिनी बनाउने, जातीय उपयोगका सामग्री बनाउने उद्योग आदि छन।