लि चाउ सिन्

CRI


लि चाउ सिन्
     सन् 2003 देखि अहिलेसम्म चीनका परराष्ट्र मन्त्री हुनुहुन्छ ।
     उहाँ सन् 1940 को अक्टोबरमा जन्मनुभएको हो र उहाँ शान तोंग प्रान्तका बासिन्दा हुनुहुन्छ। सन् 1964 मा उहाँले पैचिंग विश्वविद्यालयबाट स्नातक गर्नुभएको छ। सन् 1970 देखि सन् 1977 सम्म केन्याका लागि जन-गणतन्त्र चीनको राजदूतावासका कर्मचारी हुनुहुन्थो । सन् 1985 देखि सन् 1990 सम्म उहाँ परराष्ट्र मन्त्रालय अन्तर्गतको प्रेस विभागका उप-प्रमुख, प्रमुख र परराष्ट्र मन्त्रालयका प्रवक्ता हुनुहुन्थ्यो । सन्1993देखि सन्1995 सम्म उहाँ राष्ट्र संघका लागि जन-गणतन्त्र चीनका स्थायी प्रतिनिधि र राजदूत हुनुहुन्थ्यो। सन् 1998 देखि सन् 2001 को मार्चसम्म उहाँ उप-पररष्ट्र मन्त्री हुनुहुन्थ्यो । सन् 2003 को मार्चदेखि उहाँ परराष्ट्र मन्त्री हुनुहुन्छ ।