अल्पसंख्यक जातिबाट विशेषज्ञहरु तयार पार्ने कार्य

CRI

 

      चीन सरकारले अल्पसंख्यक जातिबाट विशेषज्ञहरु हुर्काउने कार्यलाई निकै ठूलो महत्व दिएको छ। हालआएर अल्पसंख्यक जातिका विशेषज्ञहरुको संख्या ठूलो मात्राम बढेको छ। धेरै अल्पसंख्यक जातिका विशेषज्ञहरु जिल्ला स्तरभन्दा माथिका विभिन्न नेतृत्वदायी पदमा निर्वाचित भएका छन। हाल चीनका पाँचवटा स्वायत्त प्रदेशका अध्यक्ष, तीसवटा स्वायत्त प्रिफेक्चरका प्रमुख र एक सय उन्नाइसवटा स्वायत्त जिल्लाका प्रमुखहरुको पद सबै नै अल्पसंख्यक जातिका व्यक्तिहरुका हातमा छ।