हरियो पैचिंग

CRI


      
          "हरियो पैचिंग" खास गरी नेटका प्रयोगकर्ताहरुमध्येबाट उत्पन्न भएको वातावरण संरक्षणमा लागेका स्वयंसेवकहरुको एक संस्था हो। जुन पूर्णरुपमा स्वयंसेवकहरु सहभागी हुने संगठन हो। यसमा सहभागीहरु आफ्नो शक्ति र क्षमतानुसार चीनको वातावरण संरक्षणका लागि सर्वसाधारणलाई पनि सम्मिलित गराउने कार्यमा जुटिरहेका छन्। जीवन्त शक्तियुक्त स्वयंसेवक समूहको रुपमा रहेको यस हरियो पैचिंगले "तिब्बती बरांठलाई बचाऊ" नामक गतिविधि देशभरि परिचालित गरेको छ।
  

         चीनको हरियो पैचिंगको वेभसाइटको ठेगाना: http://gbj.grchina.net/