चीनले अन्तर्राष्ट्रिय वातावरण सन्धिको कार्यान्वयन प्रयत्नका साथ गर्नेगरेको छ।

CRI

     
       चीनले सकारात्मक र जिम्मावार भएर हस्ताक्षर गरिएका अन्तर्राष्ट्रिय सन्धिमा वहन गर्नुपर्ने कर्तव्यको सक्रियताका साथ कार्यान्वयन गर्नेगरेको छ। धेरै महत्वपूर्ण अन्तर्राष्ट्रिय वातावरण सन्धिप्रति चीनले सकारात्मक कार्य-योजनाको तर्जुमा गरेको छ। जस्तो भनौं, चीनले अघि-पछि गरी 《चीनले ओजोनोस्फेयरका वस्तुको खपत हुने कार्य क्रमशः रद्द हुने राष्ट्रिय योजना》र《चीनले जीव-जन्तुको विविधता सन्धिको कार्यान्वयन गर्ने राष्ट्रिय प्रतिवेदन》 आदि दस्तावेज तयार गरेको छ साथै अन्तर्राष्ट्रिय सन्धिको कार्यान्वयन गर्नका लागि ठोस र वास्तविक कदमहरु चालेको छ।