पशुपंक्षीको स्थीर उत्पादन तथा आपूर्तिको प्रत्याभूति गर्न ख्ह पै प्रान्तको प्रयास
2020-03-05 09:31:25CRI
Share with:

पशुपंक्षीको स्थीर उत्पादन तथा आपूर्तिको प्रत्याभूति गर्न ख्ह पै प्रान्तको प्रयास

हाल ख्ह पै प्रान्तका स्थानीय पशुपंक्षी तथा कुखुरा प्रजनन उद्यमले बजारमूलक आपूर्ति र माग अवस्थाबमोजिम महामारी अवस्थाको रोकथाम तथा नियन्त्रणको साथमा आपूर्तिका लागि सक्रिय समन्वय गरिरहेको छ।

पशुपंक्षीको स्थीर उत्पादन तथा आपूर्तिको प्रत्याभूति गर्न ख्ह पै प्रान्तको प्रयास

साथै सरोकार निकायले यातायात ढूवानीको सुविधाको प्रत्याभूति गर्दै पशुपंक्षी तथा कुखुरा प्रजनन उद्यमलाई पुनःसुचारू गर्न निर्देशन पनि दिएको छ।

पशुपंक्षीको स्थीर उत्पादन तथा आपूर्तिको प्रत्याभूति गर्न ख्ह पै प्रान्तको प्रयास

यसबाट बजारमा मासु, अण्डा, दूध आदि सामानको आपूर्तिलाई प्रत्याभूति गर्नसकियोस्।