सु चौ पार्क
2020-03-12 10:45:11CRI
Share with:

सु चौ पार्क

सु चौ पराम्परागत पार्क चीनको च्यान सु प्रान्तमा पर्दछ। यो चीनको प्रसिद्ध पर्यटकीय स्थल हो र यसको लामो इतिहास छ। मार्चदेखि मै महिनासम्म र सेप्टम्बरदेखि डिसेम्बर महिनासम्म यहाँको दृश्य ज्यादै सुन्दर हुने गर्छ।