शान सी प्रान्तको ठूलो चिया बगान
2020-03-26 09:29:25CRI
Share with:

शान सी प्रान्तको ठूलो चिया बगान

चीनको शान सी प्रान्तको म्यान जिल्लामा एउटा ठूलो चिया बगान छ। हाल यहाँका किसानहरु उच्च गुणस्तरीय चियाको पात टिप्न व्यस्त छन्। यहाँका केही किसान परिवारको मुख्य आमदानी स्रोत चिया खेती हो।