लु च्या च्वीको साकुरा फूल
2020-04-02 10:25:32CRI
Share with:

लु च्या च्वीको साकुरा फूल

हाल शाङ हाइ शहरको लु च्या च्वी क्षेत्रमा साकुरा फूल फुल्न थालिसकेको छ। फूल मानिसको मुस्कानरूपी मुहारजस्तै देखिन्छ। साकुरा फूल हेर्नेहरूको यहाँ भीड छ।