चीनको सबैभन्दा सुन्दर गाउँ
2020-04-03 11:12:24CRI
Share with:

चीनको सबैभन्दा सुन्दर गाउँ

उ युआन चीनको च्याङ सि प्रान्तमा पर्दछ। यो चीनको सबैभन्दा सुन्दर गाउँ क्षेत्रहरुमध्येको एक हो । हाल वसन्त ऋतुमा यहाँ तोरी, सर्स्यौं लगायतका फूलहरू फुलेका छन्। हरेक वर्षको मार्च महिनामा यहाँ पर्यटकको ओइरो लाग्छ।

चीनको सबैभन्दा सुन्दर गाउँ