वसन्त हावा र चि नानका पार्कहरू
2020-04-14 11:22:20CRI
Share with:

वसन्त हावा र चि नानका पार्कहरू

चीनको शान तोड प्रान्तको सदरमुकाम चि नान शहरका मानिसहरूको नयाँ यात्रा वसन्त ऋतुबाट आरम्भ भएको छ। हाल पूरा शहरमा हरियाली छाएको छ।

वसन्त हावा र चि नानका पार्कहरू

चि नानका पार्कहरूमा स्थानियहरू ज्यादै आनन्दित् देखिएका छन्।