"आकाशको ऐना"छिङ हाईको छा खा नामक नुन ताल खुला
2020-04-27 16:02:47CRI
Share with:

"आकाशको ऐना"छिङ हाईको छा खा नामक नुन ताल खुला

अप्रिल २६ तारिखदेखि चीनको छिङ हाई प्रान्तमा अवस्थित "आकाशको ऐना"मानिने छा खा नामक नुनको ताल पर्यटकका लागि खुला गरिएको छ। उक्त ताल आकाशको ऐनाजस्तै देखिन्छ।