म्याउ जातिकी इन्टरनेटकी सेलिब्रिटी
2020-04-27 10:59:32CRI
Share with:

म्याउ जातिकी इन्टरनेटकी सेलिब्रिटी

सन् १९९६ मा जन्मिएकी शलिन च्याउ नामकी युवती हुनान प्रान्तको म्याउ जातीय स्वशासित प्रदेश अन्तर्गत शपाली तुङ्ग गाउँकी एकजना युवती हुनुहुन्छ। गत सन् २०१९ मा चच्याङ सँगीत प्रतिष्ठानबाट स्नातक भएपछि उहाँले शहरको राम्रो कामलाई छाडेर आफ्नो जन्मथलो फर्की त्यहाँको प्रचार प्रसार गर्ने साँस्कृतिक काम गर्न थाल्नुभएको छ।