फु च्यान प्रान्तको फु थ्यान शहरमा नून सुकाइरहेको दृश्य
2020-04-28 10:40:25CRI
Share with:

फु च्यान प्रान्तको फु थ्यान शहरमा नून सुकाइरहेको दृश्य

फु च्यान प्रान्तको फु थ्यान शहरमा अवस्थित एक नून सुकाउने उद्योगमा कामदारहरु नून सुकाउँदै छन्। जसबाट एउटा सुन्दर दृश्य बनेको छ।

यी तस्वीरहरू सबै यही अप्रिल २७ तारिख नुन सुकाइरहेका कामदारहरु र नून सुकाउने ठाउँको हो, जुन स्वचालित विमानबाट खिचिएका हुन्।