#अल्पसंख्यक जाति# छिङहाई प्रान्तमा सबै गरिबी जिल्ला गरिबबाट मुक्त-2
2020-05-12 10:00:06CRI
Share with:

#अल्पसंख्यक जाति# छिङहाई प्रान्तमा सबै गरिबी जिल्ला गरिबबाट मुक्त-2

अप्रिल २१ तारिख छिङहाई प्रान्तीय माछिङ जिल्ला लगायत १७वटा गरिबीग्रस्त जिल्लाले गरिबीको दर्जा हटाएका छन्। जसबाट छिङहाई प्रान्तका सबै जिल्ला गरिबबाट मुक्त भएका छन्।

श्रेष्ठ उद्योगको विकास छिङहाई प्रान्तले गरिबी निवारण गर्ने मुख्य तरिका हो। उदाहरणका लागि छिङहाई प्रान्तीय माछिङ जिल्लाको ओख गाउँले पर्यावरणीय पशुपालन सहकारीको स्थापना गरेको छ। जसरी सामूहिक तथा प्रभावकारी पशुपालनले याकको उत्पादन दर र भाउ धेरै बढेको छ। त्यसपछि सहकारीले याकहरूलाई प्रान्तका अरू क्षेत्रमा पुर्याएर बिक्री गरेको छ।