हाई लिङ द्वीपको प्राकृतिक दृश्य
2020-05-15 14:58:55CRI
Share with:

हाई लिङ द्वीपको प्राकृतिक दृश्य

हाई लिङ नामक द्वीप चीनको क्वान तोङ प्रान्तको याङ च्याङ शहरको दक्षिण पश्चिमी भागमा पर्दछ। यहाँको आकाश नीलो र समुद्र पनि स्वच्छ छ।