नान चिङमा चिकित्साकर्मीका लागि सामूहिक बिवाहको आयोजना
2020-05-20 10:50:27CRI
Share with:

नान चिङमा चिकित्साकर्मीका लागि सामूहिक बिवाहको आयोजना

'सेतो लुगा लाउने एन्जल' अर्थात् चिकित्साकर्मीको सामूहिक बिवाह समारोह मे २० तारिख चीनको नान चिङ शहरमा रमाइलोसाथ आयोजना गरिएको छ।

केही समयअघि नयाँ कोरोना महामारी प्रतिरोधका लागि वुहानमा खटेका केही चिकित्साकर्मीले आफ्नो बिवाहलाई पछि सारेका थिए।