थेन चिन शहर मातहतको ग्रामीण क्षेत्रमा होमस्टे निकै आकर्षित
2020-05-22 10:54:20CRI
Share with:

थेन चिन शहर मातहतको ग्रामीण क्षेत्रमा होमस्टे निकै आकर्षित

चीनको थेन चिन शहर मातहतको ची चौ प्रिफेक्चरको ग्रामीण क्षेत्रमा निर्माण गरिएका होमस्टे निकै आकर्षित देखिन्छ।

ची चौ प्रिफेक्चरको ग्रामीण क्षेत्रमा निकै रमणीय प्राकृतिक दृश्य र आनन्ददायी मौसम भएकाले त्यसलाई "थेन चिन पछाडिको बगैंचा" भनिन्छ।