घाँसेमैदानमा सुन्दर फूलहरु
2020-06-08 11:10:04CRI
Share with:

घाँसेमैदानमा सुन्दर फूलहरु

ग्रीष्म ऋतुमा घाँसेमैदान सबैभन्दा सुन्दर देखिन्छ। यस ऋतुमा मौसम न्यानो भएसँगै घाँसेमैदान पनि पूरै हरियो हुन्छ। साथै यहाँ रङ्गीबिरङ्गी फूलहरु पनि फुलेका हुन्छन्। घोडा तथा गाईवस्तुहरुले पनि घाँसेमैदानलाई अझै सिँगारेको हुन्छ।