सुन्दर कमलको फूल
2020-06-15 14:26:50CRI
Share with:

सुन्दर कमलको फूल

छोङ छीङ शहरको छ्यान च्यान क्षेत्रमा गृष्म ऋतुसँगै कमल फूल फुलेका छन्। हरेक वर्षको जुलाई अगस्त महिनामा मानिसहरु यहाँ फक्रेको कमलको फूल हेर्न ओइरिन्छन्।