क साङ फूल
2020-07-01 15:38:14CRI
Share with:

क साङ फूल

तिब्बती भाषामा क साङको अर्थ सुख र सुस्वास्थ्य हो। हाल याङसी नदीको किनारमा क साङ नामक फूल फुलेको छ। हरेक वर्ष यसै समयमा यहाँ दश हजार किलोमिटर क्षेत्रफलको भूभागमा क साङ फूल फुल्ने गर्दछ। यसै गरी, हरेक वर्ष दश लाखभन्दा बढी पर्यटकहरु दृश्यावलोकनका लागि यहाँ आउने गर्दछन्।