पाण्डा अध्ययन केन्द्र
2020-07-02 10:38:17CRI
Share with:

पाण्डा अध्ययन केन्द्र

 छन तु शहरको पाण्डा अध्ययन केन्द्र चीनको स छआन प्रान्तको छन तु शहरमा पर्दछ।

 

पाण्डा अध्ययन केन्द्र

यहाँको प्राकृतिक दृष्य ज्यादै राम्रो छ। पाण्डा अध्ययन केन्द्रका कर्मचारीहरुले पाण्डाहरुको स्याहार सुसार तथा खाना दिने काम गर्छन्।पाण्डा अध्ययन केन्द्र