गाई र भेडाको नयाँ संसार
2020-07-09 10:49:04CRI
Share with:

गाई र भेडाको नयाँ संसार

ग्रीष्म ऋतुमा प्रवेश गरी सिन्च्याङ युगुर स्वायत्त प्रदेशको पा यिन क्वो लङ मङ्गोलियन स्वायत्त प्रिफेक्चरका पशुपालकहरुले आफ्ना पशुहरुलाई पा यिन पु ली ख गृष्मकालीन पशुचरन मैदानमा सारेका छन्। यहाँको घाँसे मैदान गाई र भेडाको नयाँ संसार बनेको छ। हरियो घाँसमा चरिरहेका सेतो भेडाको बथान मनमोहक र सुन्दर देखिएको छ।