प्रश्न- फिङ कु जिल्लामा फलेको सबैभन्दा ठूलो आरूको तौल कति छ?
जवाफ- सबैभन्दा ठूलो आरूको तौल २ केजी छ।
प्रश्न- रूखको माथिल्लो वा तल्लो भागमध्ये कता फलेको आरू अझ स्वादिलो हुन्छ?
जवाफ- रूखको टुप्पोमा। किनकि त्यहाँको आरूले प्रशस्त घाम पाउँछ।