पैचिङ थोङ रेन थाङ जडीबुटी कम्पनीबारे जानकारी
2020-08-25 10:21:29CRI
Share with:

पैचिङ थोङ रेन थाङ जडीबुटी कम्पनीबारे जानकारी

पैचिङ थोङ रेन थाङ चिनियाँ परम्परागत जडीबुटी व्यवसायमा प्रसिद्ध तथा पूरानो मार्का हो। यो कम्पनी सन् १६६९ मा स्थापना भएको थियो र सन् १७२३ देखि राजपरिवारका लागि समेत औषधि प्रदान गरेको थियो। उक्त कम्पनीले १८८ वर्षमा आठ जना सम्राटलाई सेवा प्रदान गरेको थियो।

पैचिङ थोङ रेन थाङ जडीबुटी कम्पनीबारे जानकारी

हाल आधुनिक चिकित्सा तथा औषधि प्रविधिको विकाससँगै पैचिङ थोङ रेन थाङले पनि आधुनिक प्रविधिको प्रयोग गरी परम्परागत चिकित्साको विकास गर्दैगएको छ।

पैचिङ थोङ रेन थाङ जडीबुटी कम्पनीबारे जानकारी

नेपाली समयअनुसार, आज मङ्गलबार बिहान लगभग ११ बजेदेखि दिउँसो १ बजेसम्म हामी पैचिङ थोङ रेन थाङ जडीबुटी कम्पनीको भवनबाट परम्परागत चिनियाँ चिकित्सा तथा औषधिको बारेमा जानकारी दिन फेसबुकमा प्रत्यक्ष प्रसारण गर्नेछौं। प्रतिक्षा गर्नुहोस्।

पैचिङ थोङ रेन थाङ जडीबुटी कम्पनीबारे जानकारी