शान्त चिनियाँ गाउँको चित्र
2020-08-28 16:29:14CRI
Share with:

शान्त चिनियाँ गाउँको चित्र

चीनमा धेरै गाउँ क्षेत्रहरु छन्। यसमध्ये धेरै गाउँ क्षेत्र आनन्ददायी र शान्तिपूर्ण छन्। तलका चित्रहरु परम्परागत चिनियाँ गाउँ क्षेत्रका चित्रहरु हुन्।