भारतमा किसानहरु चियाको पात टिप्न व्यस्त
2020-09-10 10:16:24CRI
Share with:

भारतमा किसानहरु चियाको पात टिप्न व्यस्त

हालै भारतको अगरताला क्षेत्रका किसानहरू चियाको पात टिप्ने कार्यमा व्यस्त छन्। यस अवधिलाई भारतमा चिया टिप्ने सबैभन्दा उपयुक्त समय मानिन्छ।