हु पै प्रान्तमा किसानहरु धान भित्र्याउँदै
2020-09-16 15:32:19CRI
Share with:

हु पै प्रान्तमा किसानहरु धान भित्र्याउँदै

हु पै प्रान्तको शु क्वी जिल्लाको पहाडी भूभागमा धान खेती गरिन्छ। यहाँको चामल निकै मीठो मानिन्छ र चीनमा प्रसिद्ध पनि छ। हाल शु क्वी जिल्लाका किसानहरु धान बाली भित्र्याउन व्यस्त छन्।